सिन्धुली, सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँ स्थित रक्तमाला मन्दिरमा फुलपाति बढाई कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । भोलि कार्तिक ४ गते गरिने फुलपाती बढाई कार्यक्रमको तयारी पुरा भएको रक्तमाला मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष तथा कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो । सिन्धुलीमाढीको बसपार्क देखि
सिन्धुली, सिन्धुलीको कमलामाई नगरपालिकाले रानीबास स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कमलामाई नगरपालिका वडा नं. १४ को आर्थिक बर्ष २०७९÷८० मा बिनियोजित बजेट बाट ‘ख’ वर्गको एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरिएको हो । २० लाख १० हजार ५० रुपैयामा खरिद गरिएको एम्बुलेन्सको चाँबी आज एक कार्यक्रमका बिच कमलामाई नगरपालिकाका नगर
सिन्धुली, सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं. ७ मा पहिलो पटक वडा स्तरिय वडा अध्यक्ष कप भलिवल प्रतियोगिता संचालन हुने भएको छ । वडा कार्यालयको आयोजनामा बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा वडामै पहिलो पटक वडा अध्यक्ष कप भलिवल प्रतियोगिता संचालन गर्न लागिएको हो । प्रतियोगिता आगामी कार्तिक ३ र ४ गते खेल
सिन्धुली, स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणालीमा राजश्व मोड्युल सम्बन्धी २ दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । कमलामाई नगरपालिकाको राजश्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रलेको प्रमुख आतिथ्यतामा तालिमको उद्धघाटन गरिएको हो । राजश्व संकलन, प्रतिवेदनलाई थप व्यवस्थित बनाउने र
सिन्धुली, असोज १८, २०८० बिहिबार । सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा तथा स्थापना दिवस सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जंग बहादुर राईको अध्यक्षता तथा संस्थाका ज्येष्ठ सदस्य धन बहादुर कार्कीको प्रमुख आतिथ्यतामा १५ औं बार्षिक साधारण सभा तथा स्थापना दिवस सम्पन्न भएको हो
सिन्धुली, असोज १८, २०८० बिहिबार । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान देखि सिन्धुलीमाढी सम्म १७ किलोमिटर सडकमा टाईमकाड हटाइने भएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षता तथा सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनको उपस्थितीमा बसेको बैठकले टाइक कार्ड हटाउने निर्णय गरीएको हो । त्यस्तै सिन्धुली
काभ्रे । काभ्रे जिल्लाको बेथानचोकमा भएको बालेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बेथानचोक गाउँपालिका–४ पडगाउँ डाँडा देखि क्लबघर निस्कने सडकमा बा १७ च ३० बोलेरो गाडी दुर्घटना भएको थियो...
सिन्धुली, कक्षा १२ को परीक्षामा सिन्धुली जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने भगवति मावि माढीबजारका ५ जना विद्यार्थीहरुलाई बिद्यालयले सम्मान गरेको छ । उत्कृष्ट अंक ल्याउने विद्यालयका ५ जना छात्रालाई जनही २५ हजार नगद सहित सम्मान गरीएको हो । ३ दशमलब ७५ जिपिए ल्याउने अञ्जली पण्डित, निश्चला खड्काले र अप्सरा श्रेष्ठ, ३ दशमलब...
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको...
सिन्धुली, असार १९, २०८० मंगलबार । KIX- Networked Improvement Communities for School Leaders towards Equity and Inclusion कार्यक्रम अन्तर्गत अगुवा शिक्षकहरुको अनलाइन तालिम कार्यक्रम प्रभावकारी देखिएको...
काठमाडौँ ÷थारु समुदायले चाडपर्वमा विभिन्न विशेष प्रकारका खानेकुराहरू बनाउने गर्छन् । ढिक्री, खरिया, बरियालगायत परिकारहरू प्रायः चाडपर्वमा टुट्दैन । चाडपर्वमा...
प्रचारप्रसारको ओझेलमा ‘तामाङ खानपान’ तामाङहरूले मान्ने बौद्ध धर्म सिद्धार्थ गौतमभन्दा अघिदेखिकै हो । उनीहरूको खानपिनबाट पनि ऐतिहासिकता झल्किन्छ । तामाङहरू हिमालय पर्वतका...