बेथानचोकमा बोलेरो दुर्घटना, एक गम्भीर घाइते
काभ्रे । काभ्रे जिल्लाको बेथानचोक - ४ पडगाउडाडा दुर्गटना हुदा एक गम्भीर घाइते भएका छन भने तीनजना घाइते भएका छन । शुक्रवार करिब ३ बजे क्लबघर निस्कने सडकमा सानो बोलेरो गाडी अन्दाजी २०० मिटर तल झरेर दुर्घटना भएको थियो।
बेथानचोक गाउपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार चालक सहित ४ जना सवार भएको गाडिमा १ जना गम्भीर घाइते र ३ जना घाइते भएका छन ।

घाइते चार जना नै बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भैरहेको जानकारी दिएका छन ।
थप जानकारी आउन बाकी । इपानानेपाल हेर्दै गर्नुहोला ।
भर्खरै
गुरु पूर्णिमाका अवसरमा बुधबार निबृत्त शिक्षक समाज जिल्ला समिती सिन्धुलीले हिजो अग्रज तथा विद्यार्थी सम्मान
होटल संघ नेपाल बागमती प्रदेशको तदर्थ समिति गठन,समितिको उपाध्यक्षमा सिन्धुलिका प्रयास होटल प्राइभेट लिमिटेडका सन्चालक नेत्रजंग थापा चयन
सिन्धुली जिल्ला अदालत बाट गत आर्थिक वर्षमा १ हजार १ सय १९ मुद्दा फछ्र्योट
बझाङ जीप दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसद महरको माग
बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन : सांसद राई
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही
गणेश नेपाली प्रकरण र मिडिया हाउसअगाडि गाडी पार्किङबारे छानबिन गर्न सांसद मल्लको माग




प्रतिकृया दिनुहोस