घ्याङ्लेख गाउँपालिकाले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै लौरो तथा दोसल्ला वितरण गरी सम्मान
घ्याङ्लेख गाउँपालिकाले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै लौरो तथा दोसल्ला वितरण गरी सम्मान गरेको छ।
गाउँपालिकाका पाँचवटै वडामा सञ्चालन गरिएको कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई लौरो वितरण गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जगतबहादुर भोलन, उपाध्यक्ष शंकरमान घलान तथा गाउँपालिका प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष रोशनकुमार भ्लोनले ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। ज्येष्ठ नागरिकप्रति सम्मान, माया र सुरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित बनाउने उद्देश्यसहित गरिएको यस कार्यक्रमले स्थानीय सरकार नागरिकको सुख–दुःखमा साथमा रहेको सन्देश दिएको छ।
भर्खरै
घ्याङ्लेख गाउँपालिकाले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै लौरो तथा दोसल्ला वितरण गरी सम्मान
नेपाली काँग्रेस कमलामाई नगर समितिले सभापती सँग सभापती कार्यक्रम अभियानका रुपमा सञ्चालन ।
हरीहरपुरगढी गाउँपालिका बाट बागमती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि आग्रह
सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ रतनचुरामा आगामी कात्तिक १९ गते देखि तेश्रो वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने।
सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा सञ्चालन गरिएको दोश्रो पालिका स्तरिय खेलकुद प्रतियोगितामा पुरुष फुटबलमा ग्रेस युथ क्लब हिैर्दिङ ए विजेता
प्रकाश सपूतको युरोप सांगीतिक यात्रा ः कला प्रवद्र्धनसँगै सामाजिक सेवाको उद्देश्य
स्थानियको सहयोगमा घरमा बिजुली बलेपछि टंसारका सार्की परिवार खुसी
धेरै पढिएको
घ्याङ्लेख गाउँपालिकाले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै लौरो तथा दोसल्ला वितरण गरी सम्मान
सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ रतनचुरामा आगामी कात्तिक १९ गते देखि तेश्रो वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने।
नेपाली काँग्रेस कमलामाई नगर समितिले सभापती सँग सभापती कार्यक्रम अभियानका रुपमा सञ्चालन ।
हरीहरपुरगढी गाउँपालिका बाट बागमती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि आग्रह




प्रतिकृया दिनुहोस