सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ रतनचुरामा आगामी कात्तिक १९ गते देखि तेश्रो वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने।
सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ रतनचुरामा आगामी कात्तिक १९ गते देखि तेश्रो वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगितामा भोली देखि कात्तिक १७ गते सम्म टिम दर्ताका लागि अनुरोध गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार द्धितिय हुनेलाई २० हजार, तृतिय हुनेलाई१५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिने वडा कार्यालयले जनाएको छ ।
भर्खरै
सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ रतनचुरामा आगामी कात्तिक १९ गते देखि तेश्रो वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने।
सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा सञ्चालन गरिएको दोश्रो पालिका स्तरिय खेलकुद प्रतियोगिता (दशैं कप) पुरुष फुटबल प्रतियोगितामा वडा नम्वर २ स्थित ग्रेस युथ क्लब हिैर्दिङ ए विजेता ।
प्रकाश सपूतको युरोप सांगीतिक यात्रा ः कला प्रवद्र्धनसँगै सामाजिक सेवाको उद्देश्य
स्थानियको सहयोगमा घरमा बिजुली बलेपछि टंसारका सार्की परिवार खुसी
सिन्धुलीमा विद्यालय खानेपानी तथा सरसफाइ प्रवद्र्धन सम्बन्धी शिक्षक क्षमता विकास तथा पुनर्ताजगी तालिम सञ्चालन ।
सिन्धुलीका ६ स्थानीय तहमा रहेका २० विद्यालयका बाल विकास सहजकर्तालाई पाँच दिने तालिम ।
सिन्धुली जिल्लाका तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक बसी समुदायको विकासमा योगदान पुर्याउने विषयमा छलफल ।





प्रतिकृया दिनुहोस