तीनपाटन ५ लंङगुरखोला आहालेमा यु सेभेन्टिन भलिबल प्रतियोगिता सञ्चालन
सिन्धुली, भदौ २१ २०८३, आईतबार ।
सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्वर ५ लंङगुरखोला आहालेमा यु सेभेन्टिन भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । आईतबार वडा अध्यक्ष भुपाल सिंह तामाङले सर्भिस गरी खेल उद्घाटन गरे सँगै प्रतियोगिता सञ्चालन भएको हो ।
राष्ट्रको लागि भलिबल स्वास्थ्यको लागि भलिबल भन्ने मुल नाराका साथ न्यु सगरमाथा युवा क्लबले आयोजना गरेको प्रतियोगितामा ८ वटा टिम बीच प्रतिस्पर्धा हुदैछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ हजार सहित मेडल र ट्रफि पाउने क्लबका अध्यक्ष अबिन सिदाली मगरले बताए । यस्तै दोश्रो हुनेले नगद ४ हजार, मेडल र ट्रफि, तेश्रो हुनेले नगद २ हजार सहित मेडल र ट्रफि पाउने उनको भनाई छ । यस्तै बेस्ट प्लेयर, बेस्ट सटर, बेस्ट स्पाइकर,बेस्ट डिफाईन, बेस्ट ब्लगरलाई मेडल प्रदान गरिने आयोजकको भनाई छ ।
प्रतियोगिता सोमबार सकिने तीनपाटन ५ बाट प्रज्वल कुमार मगरले जानकारी दिए ।
भर्खरै
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।
सिन्धुलीमा दुग्धजन्य पदार्थको मूल्य मनोमानी ढंगले वृद्धि नगर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत पक्षलाई निर्देशन ।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
धेरै पढिएको
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुली स्थित सिड्स नेपाल सिन्धुलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम जम्मा ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ स्थित सिन्धुली पाठशाला बाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा

प्रतिकृया दिनुहोस