सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन गरिएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) बागमती प्रदेशको आयोजनामा सञ्चालन गरिएको नेतृत्व विकास तालिम तालिम आज समापन गरिएको हो । तालिमले निजी तथा आवासीय विद्यालयका शिक्षकको नेतृत्व क्षमता विकास, शैक्षिक व्यवस्थापन तथा मोन्टेसरी र सीएएस सम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गरेको नेशनल प्याब्शन बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्कीले बताउनुभयो ।
तालिम समापनका अवसरमा प्रमुख अतिथी एवं नेसनल प्याब्सन केन्द्रिय उपाध्यक्ष कृष्णकुमार उप्रेतीले तालिमले विद्यालयको नेतृत्व, व्यवस्थापन तथा शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको धारणा राख्नुभयो । तालिमको प्रशिक्षक प्रतिमा लामा र पवित्रा लामाले सहजीकरण गर्नु भएको नेशनल प्याब्सन सिन्धुलीले जनाएको छ । तालिममा सिन्धुलीका १९ निजी तथा आवासीय विद्यालय बाट गरी ९५ जनाको सहभागिता रहेको नेशनल प्याब्सन बागमति प्रदेशका उपाध्यक्ष सोनाम बज्युको भनाई छ । तालिम प्रभाबकारी भएको सहभागि शिक्षक बाट प्रतिक्रिया आएको कार्यक्रम सञ्चालक निराजन श्रेष्ठले जानकारी दिनुभयो ।
भर्खरै
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।
सिन्धुलीमा दुग्धजन्य पदार्थको मूल्य मनोमानी ढंगले वृद्धि नगर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत पक्षलाई निर्देशन ।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
धेरै पढिएको
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुली स्थित सिड्स नेपाल सिन्धुलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम जम्मा ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ स्थित सिन्धुली पाठशाला बाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा

प्रतिकृया दिनुहोस