अमेरिकाको क्यालिफोर्निया एनआरएनए अध्यक्षमा रमेशको घोषणा,यस्तो छ प्रतिबद्धतापत्र

योन्जनले क्यालिफोर्नियामा रहेका नेपाली व्यापार, व्यवसाय, लामा गुरु , पण्डित÷गुरुजी, दोभाषे, वकिल, फोटोग्राफर आदि इत्यादीको जानकारी र सहुलियत दरमा सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्ने जनाएका छन् ।