प्रेस स्वतन्त्रता लोकतान्त्रिक राज्यको पहिलो शर्त : सञ्चारमन्त्री

प्रेस स्वतन्त्रताबिना सुदृढ लोकतन्त्रको परिकल्पना गर्नु असम्भवप्रायः हुन्छ । स्वतन्त्र प्रेस नै लोकतन्त्रको मर्म तथा मेरुदण्ड हो ।