पदम बर्माशाखाको बैंश छदैमा गित सार्वजनिक
सिन्धुली, साउन १९, २०८० शुक्रबार ।
पदम बर्माशाखाको बैंश छदैमा गित सार्वजनिक भएको छ । कलाघर सिन्धुलीका कलाकार पदम बर्माशाखाले डाइरेक्सन गर्नुभएको बैंश छदैमा गित कला घर सिन्धुलीको अफिसीयल युटुब च्यानल कला घर सिन्धुली बाट सार्वजनिक गरिएको हो । गितमा मिलन दर्लामिको आवाज तिलक थापा थकितको शब्द संगित पदम बर्माशाखा र पवित्रा रम्तेल सहित कलाघरका अन्य कलाकारको अभिनय रहेको छ ।
सुमक एसकेआरले खिच्नु भएको भिडियोको पोष्ट प्रोडोक्सन आयुष फोटो स्टुडियोमा गरिएको छ भने गितको भिडियोको कन्सेप्ट, कोरीयोग्राफि र डाइरेक्सन पदम बर्माशाखाले गर्नुभएको छ ।
भर्खरै
गुरु पूर्णिमाका अवसरमा बुधबार निबृत्त शिक्षक समाज जिल्ला समिती सिन्धुलीले हिजो अग्रज तथा विद्यार्थी सम्मान
होटल संघ नेपाल बागमती प्रदेशको तदर्थ समिति गठन,समितिको उपाध्यक्षमा सिन्धुलिका प्रयास होटल प्राइभेट लिमिटेडका सन्चालक नेत्रजंग थापा चयन
सिन्धुली जिल्ला अदालत बाट गत आर्थिक वर्षमा १ हजार १ सय १९ मुद्दा फछ्र्योट
बझाङ जीप दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसद महरको माग
बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन : सांसद राई
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही
गणेश नेपाली प्रकरण र मिडिया हाउसअगाडि गाडी पार्किङबारे छानबिन गर्न सांसद मल्लको माग





प्रतिकृया दिनुहोस