गुरु पूर्णिमाका अवसरमा बुधबार निबृत्त शिक्षक समाज जिल्ला समिती सिन्धुलीले हिजो अग्रज तथा विद्यार्थी सम्मान
सिन्धुली, २०८३ श्रावण १४ गते बिहिबार
गुरु पूर्णिमाका अवसरमा बुधबार निबृत्त शिक्षक समाज जिल्ला समिती सिन्धुलीले हिजो अग्रज तथा विद्यार्थी सम्मान गरेको छ । समाजले सस्थाका ७० बर्ष उमेर पुगेका आजिबन सदस्यलाई सम्मान गरेको हो । साथै शैक्षिक सत्र २०८१ र २०८२ को एसर्ईई परिक्षामा समुदायिक बिद्यालय बाट सर्बोत्कृष्ट हुने एक एक जना छात्र छात्रा लाई समेत सम्मान गर्दै शुभकामना व्यक्त गरिएको समाजले जनाएको छ । गौमती मावि माढीबजारमा आयोजित कार्यक्रममा समाजमा सकरात्मक शन्देश प्रवाहका लागि यस्ता कार्यक्रम गरिदै आइएको जनाइएको छ
भर्खरै
गुरु पूर्णिमाका अवसरमा बुधबार निबृत्त शिक्षक समाज जिल्ला समिती सिन्धुलीले हिजो अग्रज तथा विद्यार्थी सम्मान
होटल संघ नेपाल बागमती प्रदेशको तदर्थ समिति गठन,समितिको उपाध्यक्षमा सिन्धुलिका प्रयास होटल प्राइभेट लिमिटेडका सन्चालक नेत्रजंग थापा चयन
सिन्धुली जिल्ला अदालत बाट गत आर्थिक वर्षमा १ हजार १ सय १९ मुद्दा फछ्र्योट
बझाङ जीप दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसद महरको माग
बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन : सांसद राई
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही
गणेश नेपाली प्रकरण र मिडिया हाउसअगाडि गाडी पार्किङबारे छानबिन गर्न सांसद मल्लको माग





प्रतिकृया दिनुहोस