होटल संघ नेपाल बागमती प्रदेशको तदर्थ समिति गठन,समितिको उपाध्यक्षमा सिन्धुलिका प्रयास होटल प्राइभेट लिमिटेडका सन्चालक नेत्रजंग थापा चयन
सिन्धुली, २०८३ श्रावण ९ गते शनिवार
होटल संघ नेपाल बागमती प्रदेशको तदर्थ समिति गठन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा राम सुन्दर बकेको अध्यक्षतामा होटल संघ नेपाल बागमती प्रदेशको तदर्थ समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा सिन्धुलिका प्रयास होटल प्राइभेट लिमिटेडका सन्चालक नेत्रजंग थापा चयन हुनु भएको छ । त्यस्तै महासचिव शिवराज दुवाडी, कोषाध्यक्षमा लिना खड्का तथा सदस्यहरू समीर लामा, राजाराम सिलवाल र बिनोद जिरेल चयन हुनुभएको छ ।साथै, सल्लाहकारमा घनश्याम श्रेष्ठ, ज्ञानेन्द्र कुमार श्रेष्ठ, प्रेमकान्त श्रेष्ठ र सत्यराम सुवाल मनोनीत हुनुभएको छ ।
भर्खरै
गुरु पूर्णिमाका अवसरमा बुधबार निबृत्त शिक्षक समाज जिल्ला समिती सिन्धुलीले हिजो अग्रज तथा विद्यार्थी सम्मान
होटल संघ नेपाल बागमती प्रदेशको तदर्थ समिति गठन,समितिको उपाध्यक्षमा सिन्धुलिका प्रयास होटल प्राइभेट लिमिटेडका सन्चालक नेत्रजंग थापा चयन
सिन्धुली जिल्ला अदालत बाट गत आर्थिक वर्षमा १ हजार १ सय १९ मुद्दा फछ्र्योट
बझाङ जीप दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसद महरको माग
बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन : सांसद राई
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही
गणेश नेपाली प्रकरण र मिडिया हाउसअगाडि गाडी पार्किङबारे छानबिन गर्न सांसद मल्लको माग





प्रतिकृया दिनुहोस