प्रचारप्रसारको ओझेलमा ‘तामाङ खानपान’

वास्तवमा ज्यम्पेयङले विकास गरेको ‘ल्हो परम्परा’लाई जीवन पद्धति बनाउने, मञ्जुश्री संवतलाई मान्ने र चन्द्रपात्रोमा विश्वास गर्ने तथा सोही अनुरूप चन्द्रवर्षको पहिलो महिनाको पहिलो दिनलाई ल्होछार मान्ने समुदाय नै तामाङ हो ।