भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

प्रचण्ड मन नपरे पनि दूध त हामी सबैलाई मन पर्छ । दूधबाट बनेको खीर, दही, घिउ त झन् धेरै मन पर्छ । यसकारण प्रचण्ड मन परेन भन्दैमा भैँसी पनि मन नपर्न त भएन नि । कि भैँसी मन पर्नुपर्‍यो कि त प्रचण्ड मन पर्नुपर्‍यो, दुईवटै मन नपारेर गर्न खोजेको के हो?