सिन्धुलीको तीनपाटन गाउपालिका ११ मा बालमैत्री सिकाइ केन्द्र स्थापना 

Himalaya Patra

सिन्धुली, कार्तिक ३, २०८० शुक्रबार । सिन्धुलीको तीनपाटन गाउपालिका वडा नं. ११ र गाउँपालिकालाई बाल मैत्री गाउपालिका घोषणाको लागि गाउपालिका स्तरिय बालमैत्री सिकाइ केन्द्र स्थापना गरिएको छ । बाल मैत्री वडा घोषणा गर्न सुचक नम्बर ३९ लाइ सहयोग पुग्ने गरि सिकाइ केन्द्र स्थापना गरिएको रिलिफ नेपालमा कर्यरत शान्ति बरालले जानकारी दिनुभयो

रक्तमाला मन्दिरमा फुलपाति बढ़ाई कार्यक्रमको तयारी पुरा 

Himalaya Patra

सिन्धुली,  सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँ स्थित रक्तमाला मन्दिरमा फुलपाति बढाई कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । भोलि कार्तिक ४ गते गरिने फुलपाती बढाई कार्यक्रमको तयारी पुरा भएको रक्तमाला मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष तथा कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो ।  सिन्धुलीमाढीको बसपार्क देखि

कमलामाई नगरपालिकाले रानीबास स्वास्थ्य चौकीलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण

Himalaya Patra

सिन्धुली,  सिन्धुलीको कमलामाई नगरपालिकाले रानीबास स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कमलामाई नगरपालिका वडा नं. १४ को आर्थिक बर्ष २०७९÷८० मा बिनियोजित बजेट बाट ‘ख’ वर्गको एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरिएको हो । २० लाख १० हजार ५० रुपैयामा खरिद गरिएको एम्बुलेन्सको चाँबी आज एक कार्यक्रमका बिच कमलामाई नगरपालिकाका नगर

तिनपाटन गाउँपालिका ७ मा पहिलो पटक वडा अध्यक्ष कप भलिवल प्रतियोगिता संचालन हुने

Himalaya Patra

सिन्धुली,  सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं. ७  मा पहिलो पटक वडा स्तरिय वडा अध्यक्ष कप भलिवल प्रतियोगिता संचालन हुने भएको छ । वडा कार्यालयको आयोजनामा बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा वडामै पहिलो पटक वडा अध्यक्ष कप भलिवल प्रतियोगिता संचालन गर्न लागिएको हो । प्रतियोगिता आगामी कार्तिक ३ र ४ गते खेल

स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणालीमा राजश्व मोड्युल सम्बन्धी २ दिने तालिम सिन्धुलीमाढीमा सुरु

Himalaya Patra

सिन्धुली,  स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणालीमा राजश्व मोड्युल सम्बन्धी २ दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । कमलामाई नगरपालिकाको राजश्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रलेको प्रमुख आतिथ्यतामा तालिमको उद्धघाटन गरिएको हो ।  राजश्व संकलन, प्रतिवेदनलाई थप व्यवस्थित बनाउने र

सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा सम्पन्न

Himalaya Patra

सिन्धुली, असोज १८, २०८० बिहिबार । सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा तथा स्थापना दिवस सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जंग बहादुर राईको अध्यक्षता तथा संस्थाका ज्येष्ठ सदस्य धन बहादुर कार्कीको प्रमुख आतिथ्यतामा १५ औं बार्षिक साधारण सभा तथा स्थापना दिवस सम्पन्न भएको हो

सिन्धुलीको भिमान देखि सिन्धुलीमाढी सम्म १७ किलोमिटर सडकमा टाईमकाड हटाइने

Himalaya Patra

सिन्धुली, असोज १८, २०८० बिहिबार । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान देखि सिन्धुलीमाढी सम्म १७ किलोमिटर सडकमा टाईमकाड हटाइने भएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षता तथा सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनको उपस्थितीमा बसेको बैठकले टाइक कार्ड हटाउने निर्णय गरीएको हो ।  त्यस्तै सिन्धुली

ताजा समाचार

सबै

प्रदेश

सबै

Himalaya Patra

बेथानचोक दुर्घटनामा एकको मृत्यु

काभ्रे । काभ्रे जिल्लाको बेथानचोकमा भएको बालेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बेथानचोक गाउँपालिका–४ पडगाउँ डाँडा देखि क्लबघर निस्कने सडकमा बा १७ च ३० बोलेरो गाडी दुर्घटना भएको थियो...

समाज

सबै

Himalaya Patra

कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरु सम्मानित

सिन्धुली, कक्षा १२ को परीक्षामा सिन्धुली जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने भगवति मावि माढीबजारका ५ जना विद्यार्थीहरुलाई बिद्यालयले सम्मान गरेको छ । उत्कृष्ट अंक ल्याउने विद्यालयका ५ जना छात्रालाई जनही २५ हजार नगद सहित सम्मान गरीएको हो । ३ दशमलब ७५ जिपिए ल्याउने अञ्जली पण्डित, निश्चला खड्काले र अप्सरा श्रेष्ठ, ३ दशमलब...

राजनीति

सबै

Himalaya Patra

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा  समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको...

मनोरन्जन

सबै

अर्थ/बाणिज्य

सबै

खेलकुद

सबै

अन्तर्वाता

सबै

फिचर

सबै

Himalaya Patra

समता र समावेशी समुदाय सञ्जाल सुधार कार्यक्रमको प्रभावकारिता

सिन्धुली, असार १९, २०८० मंगलबार । KIX- Networked Improvement Communities for School Leaders towards Equity and Inclusion   कार्यक्रम अन्तर्गत अगुवा शिक्षकहरुको अनलाइन तालिम कार्यक्रम प्रभावकारी देखिएको...

जीवनशैली

सबै

Himalaya Patra

यसरी बनाउनुस् थारु परिकारहरू

काठमाडौँ  ÷थारु समुदायले चाडपर्वमा विभिन्न विशेष प्रकारका खानेकुराहरू बनाउने गर्छन् । ढिक्री, खरिया, बरियालगायत परिकारहरू प्रायः चाडपर्वमा टुट्दैन । चाडपर्वमा...

Himalaya Patra

प्रचारप्रसारको ओझेलमा ‘तामाङ खानपान’

प्रचारप्रसारको ओझेलमा ‘तामाङ खानपान’ तामाङहरूले मान्ने बौद्ध धर्म सिद्धार्थ गौतमभन्दा अघिदेखिकै हो । उनीहरूको खानपिनबाट पनि ऐतिहासिकता झल्किन्छ । तामाङहरू हिमालय पर्वतका...

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३