सिन्धुलीको कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेसीमा शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले १३ सदस्यीय शैक्षिक विकास समाज समिति गठन
सिन्धुलीको कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेसीमा शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले १३ सदस्यीय शैक्षिक विकास समाज समिति गठन गरिएको छ । आज भएको पुर्व विद्यार्थी तथा विद्यालयको बृहत शैक्षिक भेला बाट १३ सदस्यीय शैक्षिक विकास समाज समिति गठन गरिएको हो । समितिमा नारायण दाहाल अध्यक्ष, सुमित्रा आले उपाध्यक्ष, विद्यालयका प्रधानाध्यापक ललित कुमार श्रेष्ठ सदस्य सचिवमा चयन हुनु भएको छ भने कोषाध्यक्षमा यमकुमार आछामे चयन हुनु भएको छ । समितिका सदस्यहरूमा अशोक कुमार केसी, विजय दाहाल, पाण्डव बराल, भोजकुमारी आले, रञ्जु माझी, तारा कटुवाल, सीता न्यौपाने, सोम बहादुर घिसिङ र विनय दाहाल रहनु भएको छ । समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा विद्यालयको समग्र शैक्षिक विकासका लागि आवश्यक पहल गर्ने जनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयको शैक्षिक विकासका लागि सबैले आ आफ्नो तर्फ आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
भर्खरै
मौलिक काठे भाकामा प्रेमको कथा : स्मृति गौतम र सरोज लामिछानेको ‘निष्ठुरे’ सार्वजनिक
बौद्धिक वर्गको भूमिका तथा चुनौतीहरु
डिभिजन वन कार्यालय सिन्धुलीका रेञ्जर मतारा “गणेश बहादुर शाही राष्ट्रिय संरक्षण पुरस्कार” बाट पुरस्कृत
सिन्धुलीको घ्याङ्लेख २ हायुटारमा अवस्थित सव डिभिजन वन कार्यालय बस्तिपुरको नव निर्मित भवन उद्घाटन
सिन्धुलीको कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेसीमा शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले १३ सदस्यीय शैक्षिक विकास समाज समिति गठन
३२ औँ विश्व आदिवासी दिवस आज सिन्धुलीमा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम गरी मनाइएको छ ।
सिन्धुलीको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल कमलामाई स्थानमा निर्माण गरिएका २२ धारा प्रयोगमा आएकाछन् ।
धेरै पढिएको
३२ औँ विश्व आदिवासी दिवस आज सिन्धुलीमा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम गरी मनाइएको छ ।
महँगीको चपेटामा पिल्सिएको गरिबको भान्सा !
सिन्धुलीको फिक्कल २ स्थित सुनकोशीमा बेपत्ताको खोजी साउन २५ गते सम्म गरिने
सिन्धुलीको कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेसीमा शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले १३ सदस्यीय शैक्षिक विकास समाज समिति गठन
बि.पि. राजमार्ग स्थित सिन्धुलीको गोलन्जोर गाँउपालिका ५ छब्बिसमा हायस दुर्घटना हुदा ४ जना घाईते भएका
गणित शिक्षा परिषद् सिन्धुली शाखाको शनिबार उद्घाटन गरिएको छ ।
मौलिक काठे भाकामा प्रेमको कथा : स्मृति गौतम र सरोज लामिछानेको ‘निष्ठुरे’ सार्वजनिक

प्रतिकृया दिनुहोस