गणित शिक्षा परिषद् सिन्धुली शाखाको शनिबार उद्घाटन गरिएको छ ।
गणित शिक्षा परिषद् सिन्धुली शाखाको शनिबार उद्घाटन गरिएको छ । कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले शाखाको उद्घाटन गर्नुभएको हो । शाखा उद्घाटन गर्नु हुदै नगर प्रमुख पोखरेलले गणित शिक्षा परिषदका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै गणित शिक्षालाई व्यवहारिक बनाउनु पर्नेमा नगर प्रमुख पोखरेलको जोड थियो । यस्तै गणित विषयलाई थप प्रभावकारी र व्यवहारिक बनाउँदै विद्यार्थीको दैनिक जीवनसँग जोडेर अध्यापन गर्नु पर्नेमा अन्य बक्ताहरुको जोड थियो । विद्यार्थीमा गणित विषय प्रतिको रुचि बढाउनुका साथै शिक्षण सिकाइलाई प्रभावकारी बनाउन गणित शिक्षा परिषदले भूमिका निर्वाह गर्नु पर्नेमा समेत कार्यक्रममा जोड दिइएको थियो ।
यस अवसरमा शिक्षा विकास तथा समन्वय ईकाइ सिन्धुलीका पूर्व प्रमुख निर्मल कुमार घिमिरेलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । परिषद सिन्धुलीका अध्यक्ष कविन्द्र गौतमको अध्यक्षतामा भएको शाखा उद्घाटन कार्यक्रममा कमलामाई नगरपालिका–७ का वडाध्यक्ष कर्ण घिसिङ, वडा नम्बर ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापा तथा गणित प्रध्यापक सहित जिल्लाका करिब ८० जना गणित शिक्षकको उपस्थिती रहेको थियो ।
भर्खरै
विश्व रेबिज दिवस २०२६ को अवसरमा सिन्धुलीको फिक्कल गाउँपालिकाले ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ रेबिज विरुद्धको निःशुल्क खोप अभियान गरी दिवस मनाइयो ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस अक्टोबर ९ मा मनाइँदै ।
भाेटेकाेशी बाढीमा परि दिवंगत भएका गाैतमलाई काँग्रेस कमलामाई ३ काे आर्थिक सहयाेग ।
रसुवाकाे भाेटेकाेशी बाढीबाट सम्पर्क बिहिन भए पश्चात् धार्मिक परम्परा अनुसार काजकिरिया शुरू गरिएका कमलामाई ३ चपाैलीका हेम प्रसाद गाैतमकाे परिवारलाई आर्थिक सहयाेग ।
सिन्धुलीका स्थानिय तहले निरन्तरको बर्षा बाट हुने सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै विद्यालय बिदा गर्ने निर्णय ।
बालबालिकाका सबालमा काम गर्दै आएको रिलिफ नेपालले आज १८ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम ।
कमलामाई १ स्थित भगवती महिला बचत तथा ऋण सहकारी संस्थाको छैटौँ अधिवेशन बाट फेरी श्रेष्ठ अध्यक्षमा चयन ।
धेरै पढिएको

प्रतिकृया दिनुहोस