विश्व रेबिज दिवस २०२६ को अवसरमा सिन्धुलीको फिक्कल गाउँपालिकाले ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ रेबिज विरुद्धको निःशुल्क खोप अभियान गरी दिवस मनाइयो ।
विश्व रेबिज दिवस २०२६ को अवसरमा सिन्धुलीको फिक्कल गाउँपालिकाले ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ रेबिज विरुद्धको निःशुल्क खोप अभियान गरी दिवस मनाइएको छ।कृषि तथा पशुपन्छी सेवा केन्द्र तथा गाउँपालिकाका सम्पूर्ण वडामा गरी १०९ वटा कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइएको फिक्कल गाउँपालिकाको पशुपन्छी विकास ,शाखा प्रमुख राज कुमार कार्कीले जानकारी दिनुभयो । शिविरमा खोप लगाउन छुटेका कुकुरहरुलाई कृषि तथा पशुपन्छी सेवा केन्द्र वा सम्बन्धित वडाका पशुसेवा प्राविधिकसँग सम्पर्क गरी खोप लगाउन सकिने उहाँको भनाई छ ।
हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज दिवस मनाइन्छ । विश्वभर हरेक वर्ष अनुमानित ५८ हजार ९९० मानिसको रेबिजका कारण ज्यान जाने गरेको छ । यस मध्ये ४७ प्रतिशत रेबिजबाट हुने मृत्यु दक्षिणपूर्वी एशियामा तथा ३२.५ प्रतिशत अफ्रिकी देशमा हुने गरेको तथ्याङ्क छ । यसमा झन्डै ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् । मानव रेबिजका झन्डै ९९ प्रतिशत घटनाहरु कुकुरसँग सम्बन्धित छन् ।
भर्खरै
विश्व रेबिज दिवस २०२६ को अवसरमा सिन्धुलीको फिक्कल गाउँपालिकाले ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ रेबिज विरुद्धको निःशुल्क खोप अभियान गरी दिवस मनाइयो ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस अक्टोबर ९ मा मनाइँदै ।
भाेटेकाेशी बाढीमा परि दिवंगत भएका गाैतमलाई काँग्रेस कमलामाई ३ काे आर्थिक सहयाेग ।
रसुवाकाे भाेटेकाेशी बाढीबाट सम्पर्क बिहिन भए पश्चात् धार्मिक परम्परा अनुसार काजकिरिया शुरू गरिएका कमलामाई ३ चपाैलीका हेम प्रसाद गाैतमकाे परिवारलाई आर्थिक सहयाेग ।
सिन्धुलीका स्थानिय तहले निरन्तरको बर्षा बाट हुने सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै विद्यालय बिदा गर्ने निर्णय ।
बालबालिकाका सबालमा काम गर्दै आएको रिलिफ नेपालले आज १८ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम ।
कमलामाई १ स्थित भगवती महिला बचत तथा ऋण सहकारी संस्थाको छैटौँ अधिवेशन बाट फेरी श्रेष्ठ अध्यक्षमा चयन ।
धेरै पढिएको

प्रतिकृया दिनुहोस