रसुवाकाे भाेटेकाेशी बाढीबाट सम्पर्क बिहिन भए पश्चात् धार्मिक परम्परा अनुसार काजकिरिया शुरू गरिएका कमलामाई ३ चपाैलीका हेम प्रसाद गाैतमकाे परिवारलाई आर्थिक सहयाेग ।
रसुवाकाे भाेटेकाेशी बाढीबाट सम्पर्क बिहिन भए पश्चात् धार्मिक परम्परा अनुसार काजकिरिया शुरू गरिएका कमलामाई ३ चपाैलीका हेम प्रसाद गाैतमकाे परिवारलाई आर्थिक सहयाेग गरिएकाे छ । नेपाली काँग्रेस कमलामाई नगरपालिका वडा नम्वर ३ चपाैलीले संकलन गरेकाे ६३ हजार ७ सय ४५ रूपैया रकम परिवारलाई हस्तान्तरण गरिएकाे हाे । वडा सभापती ओम बहादुर कार्की नेतृत्वमा गएकाे काँग्रेस टाेलीले समवेदना प्रकट गर्दै रकम हस्तान्तरण गरेकाे थियाे । विपद् र मानविय सहायताका लागि काँग्रेस सधै सँग सँगै रहने भएकाले वडा काँग्रेसका क्रियाशिल सदस्य तथा जिल्ला स्तरका नेता कार्यकर्ता बाट प्रदान गरिएकाे रकम परिवारलाई प्रदान गरिएकाे वडा नम्वर ३ का स्थानियय तथा नेपाली काँग्रेस कमलामाई नगर सचिव बलराम अधिकारीले जानकारी दिनुभयाे ।
भर्खरै
विश्व रेबिज दिवस २०२६ को अवसरमा सिन्धुलीको फिक्कल गाउँपालिकाले ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ रेबिज विरुद्धको निःशुल्क खोप अभियान गरी दिवस मनाइयो ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस अक्टोबर ९ मा मनाइँदै ।
भाेटेकाेशी बाढीमा परि दिवंगत भएका गाैतमलाई काँग्रेस कमलामाई ३ काे आर्थिक सहयाेग ।
रसुवाकाे भाेटेकाेशी बाढीबाट सम्पर्क बिहिन भए पश्चात् धार्मिक परम्परा अनुसार काजकिरिया शुरू गरिएका कमलामाई ३ चपाैलीका हेम प्रसाद गाैतमकाे परिवारलाई आर्थिक सहयाेग ।
सिन्धुलीका स्थानिय तहले निरन्तरको बर्षा बाट हुने सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै विद्यालय बिदा गर्ने निर्णय ।
बालबालिकाका सबालमा काम गर्दै आएको रिलिफ नेपालले आज १८ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम ।
कमलामाई १ स्थित भगवती महिला बचत तथा ऋण सहकारी संस्थाको छैटौँ अधिवेशन बाट फेरी श्रेष्ठ अध्यक्षमा चयन ।
धेरै पढिएको

प्रतिकृया दिनुहोस