कमलामाई नगरपालिका–५, फोस्रेटार स्थित जनज्योति माध्यमिक विद्यालयमा आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत
कमलामाई नगरपालिका–५, फोस्रेटार स्थित जनज्योति माध्यमिक विद्यालयमा आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सिकाइ उपलब्धि सुधार तथा विद्यालयको समग्र विकासलाई प्राथमिकतामा राख्दै आगामी वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो । बालविकास तहदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा आर्थिक पारदर्शीता र योजना बनाएर काम गर्न निति कार्यक्रम र बजेट ल्याइएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयको आगामी वर्षको शैक्षिक तथा व्यवस्थापकीय योजना, विद्यार्थीको सर्वाङ्गीण विकास, अतिरिक्त क्रियाकलाप, भौतिक पूर्वाधार तथा विद्यालयको गुणस्तर सुधार लगायतका विषयलाई प्राथमिकताका साथ अघि बढाउने विद्यालयको बार्षिक कार्यक्रम छ । प्रस्तुत नीति, कार्यक्रम तथा बजेट माथि आवश्यक छलफल गरी विद्यालयको शैक्षिक विकासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
जनज्योति माध्यमिक विद्यालयले यस अघि देखि नै विद्यार्थीलाई सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका प्रद्यानाध्यापक योगेन्द्र प्रसाद अधिकारीको भनाई छ ।
भर्खरै
सुनकोशी गाउँपालिका वडा नम्बर ३ सिन्धुलीको झागाँझोली रातमाटामा १५ शैयाको आधारभुत अस्पताल भवन शिलान्यास
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ बाट बालिकालाई जबरजस्ती गर्न खोज्ने एक जना प्रहरीको नियन्त्रणमा
कमलामाई नगरपालिका ५ सिन्धुलीमा रहेको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यता बृद्धी र सदस्यता राहत कार्यक्रमलाई प्राथमिकता
कमलामाई नगरपालिका ६ स्थित सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा जाने गरी २ लाख राहत रकम प्रदान गरेको छ ।
कृषी विकास कार्यालय सिन्धुलीले गत आर्थिक वर्ष २०८२/२०८३ मा सम्पन्न भएका कार्यक्रमको समिक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/२०८४ का लागि स्वीकृत कार्यक्रम सार्वजनिक
सुनकोशी गाउँपालिका वडा नम्वर ५ बन्दिपुरमा सञ्चालन गरिएको कृषि कार्यक्रमको संयुक्त अनुगमन
जिल्ला सहकारी संघ सिन्धुलीको ३३ औँ स्थापना दिवस, वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका अवसरमा जिल्ला ५ वटा सहकारी सम्मानित
धेरै पढिएको

प्रतिकृया दिनुहोस