सिन्धुलीको कमलामाई  नगरपालिका वडा नम्वर ४ बाट बालिकालाई जबरजस्ती गर्न खोज्ने एक जना प्रहरीको नियन्त्रणमा

सिन्धुलीको कमलामाई  नगरपालिका वडा नम्वर ४ बाट बालिकालाई जबरजस्ती गर्न खोज्ने एक जना प्रहरीको नियन्त्रणमा परेका छन् । गौमती खोलाको झोलुङ्गे पुल मुनी नुहाई रहेकी एक १० बर्षिय बालिकालाई जवरजस्ती गर्न खोज्ने २३ बर्षिय मानिस प्रहरी नियन्त्रणमा परेकाहुन् । प्रहरी नियन्त्रणमा परेका मानिस र घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक उज्ज्वल कार्कीको भनाई छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३