कृषी विकास कार्यालय सिन्धुलीले गत आर्थिक वर्ष २०८२/२०८३ मा सम्पन्न भएका कार्यक्रमको समिक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/२०८४ का लागि स्वीकृत कार्यक्रम सार्वजनिक
कृषी विकास कार्यालय सिन्धुलीले गत आर्थिक वर्ष २०८२/२०८३ मा सम्पन्न भएका कार्यक्रमको समिक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/२०८४ का लागि स्वीकृत कार्यक्रम सार्वजनिक गरेको छ । आज गत वर्षको समिक्षा र चालु बर्षको स्विकृत कार्यक्रम सार्वजनिकरण गोष्ठीको आयोजना गर्दै कार्यालयले गत बर्षका कार्यक्रको समिक्षा गर्दै चालु बर्षको आफ्ना कार्यक्रम सार्वजनिक गरेको हो ।कार्यक्रममा कृषि विकास कार्यलय सिन्धुलीको प्रमुख अनुप अधिकारीले आर्थिक वर्ष २०८२/२०८३ मा सम्पन्न भएका कार्यक्रमको समिक्षा तथा चालु आर्थिक वर्ष २०८३/२०८४ का लागि स्वीकृत कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथी जिल्ला संमन्वय सिन्धुलीका प्रमुख कारसाङ् लामाले किसानले उत्पादन गरेको कृषी जन्य सामाग्रीलाई बिक्री गर्न सरकारले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । त्यसका लागि जिल्ला संमन्वय समितिको तर्फबाट गर्नु पर्ने साथ र सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप्रमुख शान्ता कार्की, तिनपाट गाउँपालिका अध्यक्ष कर्ण बहादुर मगर, घ्याङ्खेल गाउँपालिका उपाध्यक्ष शङ्रमान घलान, लगायतले कृषकका समस्या समधानका बिषयमा आ आफ्नो धारणा राख्नु भएको थियो । वडा स्तरमा खेतीपाती गर्दा हुने गरेका समस्याको बारेमा कार्यक्रममा सहभागी वडा अध्यक्ष र किसानले समस्या राख्नु भएको थियो ।
भर्खरै
सुनकोशी गाउँपालिका वडा नम्बर ३ सिन्धुलीको झागाँझोली रातमाटामा १५ शैयाको आधारभुत अस्पताल भवन शिलान्यास
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ बाट बालिकालाई जबरजस्ती गर्न खोज्ने एक जना प्रहरीको नियन्त्रणमा
कमलामाई नगरपालिका ५ सिन्धुलीमा रहेको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यता बृद्धी र सदस्यता राहत कार्यक्रमलाई प्राथमिकता
कमलामाई नगरपालिका ६ स्थित सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा जाने गरी २ लाख राहत रकम प्रदान गरेको छ ।
कृषी विकास कार्यालय सिन्धुलीले गत आर्थिक वर्ष २०८२/२०८३ मा सम्पन्न भएका कार्यक्रमको समिक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/२०८४ का लागि स्वीकृत कार्यक्रम सार्वजनिक
सुनकोशी गाउँपालिका वडा नम्वर ५ बन्दिपुरमा सञ्चालन गरिएको कृषि कार्यक्रमको संयुक्त अनुगमन
जिल्ला सहकारी संघ सिन्धुलीको ३३ औँ स्थापना दिवस, वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका अवसरमा जिल्ला ५ वटा सहकारी सम्मानित
धेरै पढिएको

प्रतिकृया दिनुहोस