सुनकोशी गाउँपालिका वडा नम्बर ३ सिन्धुलीको झागाँझोली रातमाटामा १५ शैयाको आधारभुत अस्पताल भवन शिलान्यास
सुनकोशी गाउँपालिका वडा नम्बर ३ सिन्धुलीको झागाँझोली रातमाटामा १५ शैयाको आधारभुत अस्पताल भवन शिलान्यास भएको छ । सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइरालाले आज अस्पताल भवनको शिलान्यास गर्नु भए सँगै अस्पताल भवन निर्माणको काम सुरु भएको हो । गाउँपालिकाले अस्पताल भवन बनाउनको लागि वडा नम्बर ३ को झाँगाझोली रातमाटामा घोर्मादेवी कबुलियत वन र रमादेवी सामुदायिक वन उपभोक्ता समितिको ७ रोपनी २ आना जग्गा संघिय सरकारबाट प्राप्त गर ेपछि सोही जग्गामा अहिले अस्पताल भवन बनाउन थालिएको हो ।
कुल १६ करोड ६३ लाख ५६३ रुपैयाँ लागतमा सुवेदी–की वेस्ट जेभी, मन्थली–१, रामेछापले अस्पताल भवनको निर्माणको जिम्मा पाएको छ । अस्पताल भवन निर्माणको लागि विस २०८२ साल पुष २५ गते गाउँपालिका र निर्माण कम्पनी बिच सम्झौता भएको छ । सम्झौता अनुसार आगामी २०८४ पुष २५ गते भित्र निर्माण कम्पनीले अस्पताल भवन निर्माणको काम सक्नु पर्ने छ ।
भर्खरै
सुनकोशी गाउँपालिका वडा नम्बर ३ सिन्धुलीको झागाँझोली रातमाटामा १५ शैयाको आधारभुत अस्पताल भवन शिलान्यास
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ बाट बालिकालाई जबरजस्ती गर्न खोज्ने एक जना प्रहरीको नियन्त्रणमा
कमलामाई नगरपालिका ५ सिन्धुलीमा रहेको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यता बृद्धी र सदस्यता राहत कार्यक्रमलाई प्राथमिकता
कमलामाई नगरपालिका ६ स्थित सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा जाने गरी २ लाख राहत रकम प्रदान गरेको छ ।
कृषी विकास कार्यालय सिन्धुलीले गत आर्थिक वर्ष २०८२/२०८३ मा सम्पन्न भएका कार्यक्रमको समिक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/२०८४ का लागि स्वीकृत कार्यक्रम सार्वजनिक
सुनकोशी गाउँपालिका वडा नम्वर ५ बन्दिपुरमा सञ्चालन गरिएको कृषि कार्यक्रमको संयुक्त अनुगमन
जिल्ला सहकारी संघ सिन्धुलीको ३३ औँ स्थापना दिवस, वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका अवसरमा जिल्ला ५ वटा सहकारी सम्मानित
धेरै पढिएको

प्रतिकृया दिनुहोस