कमलामाई नगरपालिका ६ स्थित सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा जाने गरी २ लाख राहत रकम प्रदान गरेको छ ।
कमलामाई नगरपालिका ६ स्थित सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा जाने गरी २ लाख राहत रकम प्रदान गरेको छ । भोटेकोशी हुदै त्रिशुली नदीमा आएको भीषण बाढीबाट प्रभावितलाई राहत पुर्याउने उद्धेश्यले कलेज बाट उक्त रकम राहत स्वरुप प्रदान गरिएको हो । कलेजको खाता बाट २ लाख रकम नेपाल सरकारको विपद् व्यवस्थापन कोषको ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा गरिएको कलेजका संयोजक तारा प्रसाद चौलागाईले जानकारी दिनुभयो । विपद्को समयमा मानविय हितका लागि कलेजको तर्फ बाट राहत उपलब्ध गराएको संयोजक चौलागाईको भनाई छ ।
भर्खरै
सुनकोशी गाउँपालिका वडा नम्बर ३ सिन्धुलीको झागाँझोली रातमाटामा १५ शैयाको आधारभुत अस्पताल भवन शिलान्यास
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ बाट बालिकालाई जबरजस्ती गर्न खोज्ने एक जना प्रहरीको नियन्त्रणमा
कमलामाई नगरपालिका ५ सिन्धुलीमा रहेको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यता बृद्धी र सदस्यता राहत कार्यक्रमलाई प्राथमिकता
कमलामाई नगरपालिका ६ स्थित सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा जाने गरी २ लाख राहत रकम प्रदान गरेको छ ।
कृषी विकास कार्यालय सिन्धुलीले गत आर्थिक वर्ष २०८२/२०८३ मा सम्पन्न भएका कार्यक्रमको समिक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/२०८४ का लागि स्वीकृत कार्यक्रम सार्वजनिक
सुनकोशी गाउँपालिका वडा नम्वर ५ बन्दिपुरमा सञ्चालन गरिएको कृषि कार्यक्रमको संयुक्त अनुगमन
जिल्ला सहकारी संघ सिन्धुलीको ३३ औँ स्थापना दिवस, वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका अवसरमा जिल्ला ५ वटा सहकारी सम्मानित
धेरै पढिएको

प्रतिकृया दिनुहोस