रसुवाको भोटेकोशी बाढी बाट प्रभावित भई उद्धार गरिएका व्यक्तीलाई कमलामाई नगरपालिका बाट जनही नगद १० हजार राहत रकम प्रदान
रसुवाको भोटेकोशी बाढी बाट प्रभावित भई उद्धार गरिएका व्यक्तीलाई कमलामाई नगरपालिका बाट जनही नगद १० हजार राहत रकम प्रदान गरिने भएको छ । बाढी प्रभावित क्षेत्र बाट उद्धार भई आईतबार गृह जिल्ला आई पुगेका कमलामाई नगरपालिका वडा नम्वर ११ का ४ जना स्वागत तथा सम्मान गर्दै नगरपालिकाले नगद १० हजार राहत प्रदान गर्ने जनाएको हो । बाढी प्रभावित क्षेत्रमा फसी सम्पर्क विहीन भएको तीन दिनमा उद्धार भएका कमलामाई ११ निवासी भक्त बहादुर माझी, बल बहादुर माझी, राजन वि.क र सुनिल माझीलाई नगरपालिकाले स्वागत तथा सम्मान गरी नगद १० हजार राहत दिने निर्णय भएको जनाएको थियो । रोजगारीको सिलसिलामा रसुवागढी हाइड्रो पावरमा कार्यरत ४ जनालाई शुक्रबार सुरक्षित रूपमा उद्धार गरी आईतबार सिन्धुली ल्याइएको हो ।
भर्खरै
रसुवाको भोटेकोशी बाढी बाट प्रभावित भई उद्धार गरिएका व्यक्तीलाई कमलामाई नगरपालिका बाट जनही नगद १० हजार राहत रकम प्रदान
सिन्धुलीको कमलामाई नगरपालिका ६ रातामाटा स्थित सूर्योदय बोर्डिङ स्कुलले भोटेकोशी बाढी प्रभावितलाई राहत तथा पुनःस्थापनाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहयोग
सुनकोशी गाउँपालिका वडा नम्बर ३ सिन्धुलीको झागाँझोली रातमाटामा १५ शैयाको आधारभुत अस्पताल भवन शिलान्यास
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ बाट बालिकालाई जबरजस्ती गर्न खोज्ने एक जना प्रहरीको नियन्त्रणमा
कमलामाई नगरपालिका ५ सिन्धुलीमा रहेको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यता बृद्धी र सदस्यता राहत कार्यक्रमलाई प्राथमिकता
कमलामाई नगरपालिका ६ स्थित सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा जाने गरी २ लाख राहत रकम प्रदान गरेको छ ।
कृषी विकास कार्यालय सिन्धुलीले गत आर्थिक वर्ष २०८२/२०८३ मा सम्पन्न भएका कार्यक्रमको समिक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/२०८४ का लागि स्वीकृत कार्यक्रम सार्वजनिक
धेरै पढिएको

प्रतिकृया दिनुहोस