सिन्धुलीको कमलामाई नगरपालिका ६ रातामाटा स्थित सूर्योदय बोर्डिङ स्कुलले भोटेकोशी बाढी प्रभावितलाई राहत तथा पुनःस्थापनाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहयोग
सिन्धुलीको कमलामाई नगरपालिका ६ रातामाटा स्थित सूर्योदय बोर्डिङ स्कुलले भोटेकोशी बाढी प्रभावितलाई राहत तथा पुनःस्थापनाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ । विद्यालयका तर्फ बाट प्रिन्सीपल सोनी पाण्डेले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ मार्फत उक्त रकमको चेक हस्तान्तरण गर्नु भएको हो । रसुवाको भोटेकोशी बाढी बाट प्रभावित भएका नागरिकको उद्धार तथा राहत कार्यमा टेवा पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारका तर्फबाट उक्त रकम प्रदान गरिएको प्रिन्सीपल पाण्डेको भनाई छ । विपद्को समयमा सहयोग गर्नु संस्थागत सामाजिक उत्तरदायित्व भएको उहाँको भनाई छ ।
भर्खरै
रसुवाको भोटेकोशी बाढी बाट प्रभावित भई उद्धार गरिएका व्यक्तीलाई कमलामाई नगरपालिका बाट जनही नगद १० हजार राहत रकम प्रदान
सिन्धुलीको कमलामाई नगरपालिका ६ रातामाटा स्थित सूर्योदय बोर्डिङ स्कुलले भोटेकोशी बाढी प्रभावितलाई राहत तथा पुनःस्थापनाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहयोग
सुनकोशी गाउँपालिका वडा नम्बर ३ सिन्धुलीको झागाँझोली रातमाटामा १५ शैयाको आधारभुत अस्पताल भवन शिलान्यास
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ बाट बालिकालाई जबरजस्ती गर्न खोज्ने एक जना प्रहरीको नियन्त्रणमा
कमलामाई नगरपालिका ५ सिन्धुलीमा रहेको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यता बृद्धी र सदस्यता राहत कार्यक्रमलाई प्राथमिकता
कमलामाई नगरपालिका ६ स्थित सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा जाने गरी २ लाख राहत रकम प्रदान गरेको छ ।
कृषी विकास कार्यालय सिन्धुलीले गत आर्थिक वर्ष २०८२/२०८३ मा सम्पन्न भएका कार्यक्रमको समिक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/२०८४ का लागि स्वीकृत कार्यक्रम सार्वजनिक
धेरै पढिएको

प्रतिकृया दिनुहोस