स्वर्गीय भरत माझीको परिवारलाई सिन्धुली सेवा समाज कतारद्वारा समवेदना ।
सिन्धुली । त्रिशूली–भोटेकोशीमा आएको भीषण बाढीमा परी निधन भएका सिन्धुली सेवा समाज, कतारका नवौँ कार्यसमितिका पूर्वसदस्य स्वर्गीय भरत माझीको परिवारलाई भेटी समवेदना व्यक्त गरिएको छ। सिन्धुली सेवा समाज, कतारका पूर्वकार्यसमिति सदस्य रामजी माझी तथा समाजका पूर्वअध्यक्ष, विशेष सल्लाहकार एवं अनुशासन विभाग प्रमुख चेतबहादुर बलम्पाकी मगरले स्वर्गीय भरत माझीको परिवारलाई भेटी हार्दिक समवेदना व्यक्त गर्नुभएको हो।भेटका क्रममा उहाँहरूले शोकसन्तप्त परिवारप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ।समाजले यस दुःखद घडीमा शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।
भर्खरै
स्वर्गीय भरत माझीको परिवारलाई सिन्धुली सेवा समाज कतारद्वारा समवेदना ।
मरिण गाउँपालिकाका तीन वडा लक्षित गरी तीन दिने बाली उपचार शिविर सञ्चालन ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा रोयल इन्फिल्ड बाइक फेस्टिभल काउन्टर सेल्सको उद्घाटन ।
सिन्धुलीका तीनवटा पालिकाको विभिन्न वडामा सञ्चालित बाल सम्वृद्धी तथा एकिकृत विकासका लागि हातेमालो परियोजना कार्यक्रमको सामाजिक लेखा परिक्षण सँगै समिक्षा ।
भोटेकोशी बाढी प्रभावितका लागि सिन्धुली बाट हिजो पनि आर्थिक सहयोग रकम जम्मा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देश झन् ठूलो अन्योल र अनिश्चितताको बाटो तर्फ गई राखेको बताउनु भएको छ ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
धेरै पढिएको
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
स्वर्गीय भरत माझीको परिवारलाई सिन्धुली सेवा समाज कतारद्वारा समवेदना ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीका तीनवटा पालिकाको विभिन्न वडामा सञ्चालित बाल सम्वृद्धी तथा एकिकृत विकासका लागि हातेमालो परियोजना कार्यक्रमको सामाजिक लेखा परिक्षण सँगै समिक्षा ।
मरिण गाउँपालिकाका तीन वडा लक्षित गरी तीन दिने बाली उपचार शिविर सञ्चालन ।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा रोयल इन्फिल्ड बाइक फेस्टिभल काउन्टर सेल्सको उद्घाटन ।

प्रतिकृया दिनुहोस