सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा रोयल इन्फिल्ड बाइक फेस्टिभल काउन्टर सेल्सको उद्घाटन ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा रोयल इन्फिल्ड बाइक फेस्टिभल काउन्टर सेल्सको उद्घाटन गरिएको छ । सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले एक कार्यक्रम बीच सेल्सको उद्घघाटन गर्नुभएको हो । कार्यक्रममा रोयल इन्फिल्डका विभिन्न मोडलका मोटरसाइकल, फेस्टिभल अफर तथा काउन्टर सेल्सका बारे सञ्चालक दिविस जोशीले जानकारी गराउनु भएको थियो । स्थानीय ग्राहकलाई लक्षित गरी मोटरसाइकल अवलोकन तथा खरिदको अवसर समेत उपलब्ध गराइएको उहाँको भनाई थियो ।
भर्खरै
स्वर्गीय भरत माझीको परिवारलाई सिन्धुली सेवा समाज कतारद्वारा समवेदना ।
मरिण गाउँपालिकाका तीन वडा लक्षित गरी तीन दिने बाली उपचार शिविर सञ्चालन ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा रोयल इन्फिल्ड बाइक फेस्टिभल काउन्टर सेल्सको उद्घाटन ।
सिन्धुलीका तीनवटा पालिकाको विभिन्न वडामा सञ्चालित बाल सम्वृद्धी तथा एकिकृत विकासका लागि हातेमालो परियोजना कार्यक्रमको सामाजिक लेखा परिक्षण सँगै समिक्षा ।
भोटेकोशी बाढी प्रभावितका लागि सिन्धुली बाट हिजो पनि आर्थिक सहयोग रकम जम्मा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देश झन् ठूलो अन्योल र अनिश्चितताको बाटो तर्फ गई राखेको बताउनु भएको छ ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
धेरै पढिएको
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
स्वर्गीय भरत माझीको परिवारलाई सिन्धुली सेवा समाज कतारद्वारा समवेदना ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीका तीनवटा पालिकाको विभिन्न वडामा सञ्चालित बाल सम्वृद्धी तथा एकिकृत विकासका लागि हातेमालो परियोजना कार्यक्रमको सामाजिक लेखा परिक्षण सँगै समिक्षा ।
मरिण गाउँपालिकाका तीन वडा लक्षित गरी तीन दिने बाली उपचार शिविर सञ्चालन ।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा रोयल इन्फिल्ड बाइक फेस्टिभल काउन्टर सेल्सको उद्घाटन ।

प्रतिकृया दिनुहोस