सीपी पौडेलद्वारा नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडौं/अमेरिका, नेपाली जनसम्पर्क समिति (एनपीसीसी) अमेरिकाको तेस्रो केन्द्रीय अधिवेशनका लागि सीपी पौडेल ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
"गर्विलो जनसम्पर्क, सम्मानित सदस्यः समृद्ध जनसम्पर्क समिति" भन्ने मूल नारासहित उनले आगामी नेतृत्वका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। सार्वजनिक गरिएको चुनावी पोस्टरमा "Vote for Changes" भन्ने नारासहित सदस्यहरूलाई परिवर्तनका पक्षमा मतदान गर्न अपिल गरिएको छ।
नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो केन्द्रीय अधिवेशन २०२६ अगस्ट १४, १५ र १६ मा अमेरिकाको हिल्टन होटल, फेयर लेक्स सर्कल, फेयरफ्याक्स, भर्जिनिया मा आयोजना हुने कार्यक्रम रहेको छ। उक्त अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गरिनेछ।
अध्यक्ष पदका उम्मेदवार पौडेलले संगठनलाई अझ सशक्त, एकताबद्ध र सदस्यमैत्री बनाउँदै संस्थागत विकास, पारदर्शिता तथा प्रवासी नेपाली समुदायको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अधिवेशनलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको भावी नेतृत्व चयन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। उम्मेदवारी घोषणासँगै अधिवेशनको चुनावी गतिविधि समेत तीव्र बन्दै गएको छ।
भर्खरै
विश्व रेबिज दिवस २०२६ को अवसरमा सिन्धुलीको फिक्कल गाउँपालिकाले ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ रेबिज विरुद्धको निःशुल्क खोप अभियान गरी दिवस मनाइयो ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस अक्टोबर ९ मा मनाइँदै ।
भाेटेकाेशी बाढीमा परि दिवंगत भएका गाैतमलाई काँग्रेस कमलामाई ३ काे आर्थिक सहयाेग ।
रसुवाकाे भाेटेकाेशी बाढीबाट सम्पर्क बिहिन भए पश्चात् धार्मिक परम्परा अनुसार काजकिरिया शुरू गरिएका कमलामाई ३ चपाैलीका हेम प्रसाद गाैतमकाे परिवारलाई आर्थिक सहयाेग ।
सिन्धुलीका स्थानिय तहले निरन्तरको बर्षा बाट हुने सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै विद्यालय बिदा गर्ने निर्णय ।
बालबालिकाका सबालमा काम गर्दै आएको रिलिफ नेपालले आज १८ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम ।
कमलामाई १ स्थित भगवती महिला बचत तथा ऋण सहकारी संस्थाको छैटौँ अधिवेशन बाट फेरी श्रेष्ठ अध्यक्षमा चयन ।
धेरै पढिएको

.png)

प्रतिकृया दिनुहोस