गोसाइकुण्डः धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम

रसुवाको प्रसिद्ध धार्मिक एवम पर्यटकीय स्थल गोसाइकुण्ड प्राकृतिक रुपमा सुन्दर मानिन्छ । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइकुण्ड समुद्री सतहदेखि करिब १४,१०० फिट ९४,३०० मिटर उचाइमा रहेको छ । यो कुण्ड वरिपरि १०८ वटा कुण्डहरू छन् र यहाँ मुख्य शिवकुण्ड रहेको धार्मिक विश्वास छ।

प्रतिकृया दिनुहोस

भर्खरै

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३