लोटस कम्प्युटर एण्ड ल्याङ्योज इन्टिच्युटले दशै, तिहार तथा छठ पर्वको शुभकामना आदन प्रदान गर्दै आफ्ना विद्यार्थीलाई प्रमाणपत्र वितरण ।
लोटस कम्प्युटर एण्ड ल्याङ्योज इन्टिच्युटले दशै, तिहार तथा छठ पर्वको शुभकामना आदन प्रदान गर्दै आफ्ना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको छ । इन्स्टिच्युटका सन्चालक सूर्य बहादुर चौहानको अध्यक्षता तथा कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापाको प्रमुख आतिथ्यताम कार्यक्रम गरी शुभकामना आदन प्रदान तथा प्रमाण पत्र वितरण गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष थापाले प्रमाणपत्र प्राप्त गरेको विद्यार्थीहरुलाई उज्जवल भविष्यको शुभकामना व्यक्त गर्नुभयो । थापाले सिकेका ज्ञानलाई व्यवहारमा लागु गर्न विद्यार्थीहरुलाई आग्रह गर्दैे इन्टिच्युटले जिल्लामा शिक्षा क्षेत्रमा राम्रो कार्य गरेको भन्दै प्रसंसा गर्नुभयो । कार्यक्रमको अवसरमा विभिन्न बक्ताहरुले दशै, तिहार तथा छठ पर्व शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै विद्यार्थीहरु बाट भने विभिन्न साङ्गीतीक प्रस्तुती पनि प्रस्तुत गरिएको थियो ।
भर्खरै
लोटस कम्प्युटर एण्ड ल्याङ्योज इन्टिच्युटले दशै, तिहार तथा छठ पर्वको शुभकामना आदन प्रदान गर्दै आफ्ना विद्यार्थीलाई प्रमाणपत्र वितरण ।
सिन्धुलीको कमलामाई नगरपालिकामा निर्माण गरिएको कमलामाई सिटी हलको आज उद्घाटन ।
रेडियो सिद्धबाबा ९८ दशमलब ४ मेगाहर्ज आज बाट परिक्षण प्रशारणको १४ बर्ष पुरा गरी १५ औं बर्षमा प्रवेश ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस सम्पन्न ।
सिन्धुलीका ६ स्थानीय तहमा रहेका २० विद्यालयका बाल विकास सहजकर्तालाई पाँच दिने तालिम सुरु ।
सिन्धुलीकी कमलामाई नगरपालिका–२ भद्रकाली, कालिटार निवासी संगीता श्रेष्ठ गिरीले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल ।
नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न ।
धेरै पढिएको

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा सचेतनामूलक तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न ।
सिन्धुलीको कमलामाई नगरपालिकामा निर्माण गरिएको कमलामाई सिटी हलको आज उद्घाटन ।
रेडियो सिद्धबाबा ९८ दशमलब ४ मेगाहर्ज आज बाट परिक्षण प्रशारणको १४ बर्ष पुरा गरी १५ औं बर्षमा प्रवेश ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस सम्पन्न ।

प्रतिकृया दिनुहोस