नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न ।
नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान, जहाँ पीडा त्यहाँ रेडक्रस भन्ने नाराको साथ नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखा सिन्धुलीलेको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी कमलामाई नगर शाखाको समन्वयमा कार्यक्रम आयोजना गरीएको हो ।
सिद्धबाबा उपशाखाको प्राङ्गण, दुङ्ग्रेबासस्थित बकेश्वर महादेव मन्दिर परिसरमा आयोजित कार्यक्रममा २६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति सन्तोषकुमार बोहराले जानकारी दिनुभयो। रक्तको अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरीएको आयोजकको भनाई छ ।
भर्खरै
सिन्धुलीकी कमलामाई नगरपालिका–२ भद्रकाली, कालिटार निवासी संगीता श्रेष्ठ गिरीले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल ।
नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न ।
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा सचेतनामूलक तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ६ स्थित शिद्धबाबा माध्यमिक विद्यालय पानी ट्याङकीले दुना, टपरीलाई विद्यालयको आम्दानीको श्रोत बनाए ।
माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल (हिस्टुन) सिन्धुलीको छैठौ जिल्ला अधिवेशन बाट गोपाल प्रसाद पहाडी अध्यक्षमा चयन ।
सिन्धुलीको कमलामाई नगरपालिका–१, वेल्टारस्थित श्री शिखर माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थी समाजले विद्यालयका १ सय ४२ जना विद्यार्थीलाई ट्र्याकसुट सहयोग ।
सिन्धुलीको दुधौली नगरपालिकाले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलब तथा भत्ता उपलब्ध गराउने व्यवस्था ।
धेरै पढिएको
सिन्धुलीकी कमलामाई नगरपालिका–२ भद्रकाली, कालिटार निवासी संगीता श्रेष्ठ गिरीले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल ।
नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखाको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न ।
माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल (हिस्टुन) सिन्धुलीको छैठौ जिल्ला अधिवेशन बाट गोपाल प्रसाद पहाडी अध्यक्षमा चयन ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ६ स्थित शिद्धबाबा माध्यमिक विद्यालय पानी ट्याङकीले दुना, टपरीलाई विद्यालयको आम्दानीको श्रोत बनाए ।
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा सचेतनामूलक तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न ।

प्रतिकृया दिनुहोस