सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ६ स्थित शिद्धबाबा माध्यमिक विद्यालय पानी ट्याङकीले दुना, टपरीलाई विद्यालयको आम्दानीको श्रोत बनाए ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ६ स्थित शिद्धबाबा माध्यमिक विद्यालय पानी ट्याङकीले दुना, टपरीलाई विद्यालयको आम्दानीको श्रोत बनाएको छ । विद्यालय मै टपरी, दुना गासेर बिक्री गरेको पैसालाई विद्यालयको आम्दानीका रुपमा राखिएको विद्यालयले जनाएको छ । बागमती प्रदेश सरकारको अनुदान बाट मेशिन उपलब्ध भए पछि अहिले विद्यालयमै दुना, टपरी बनाउने गरिएको विद्यालयका सहायक प्रधानाध्यापक अभिलासा कोईरालाले बताउनुभयो । नजीकीदै गरेको चाडपर्वको अवसरमा विद्यायमा आएर दुना, टपरी सस्तो मुल्यमा लैजान सकिने सहायक प्रद्यानाध्यापक कोईरालाले बताउनुभयो ।
उहाँले एउटा दुनाको ४/५ रुपैया र टपरीको ७ रुपैयामा बिक्री वितरण भईरहेको जानकारी दिनुभयो । यसले स्थानिय सामाग्रीको सदुपयोग भई उत्पादित सामाग्री विद्यालयको आम्दानीको श्रोत बनेको विद्यालय प्रशासनको भनाई छ ।
भर्खरै
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ६ स्थित शिद्धबाबा माध्यमिक विद्यालय पानी ट्याङकीले दुना, टपरीलाई विद्यालयको आम्दानीको श्रोत बनाए ।
माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल (हिस्टुन) सिन्धुलीको छैठौ जिल्ला अधिवेशन बाट गोपाल प्रसाद पहाडी अध्यक्षमा चयन ।
सिन्धुलीको कमलामाई नगरपालिका–१, वेल्टारस्थित श्री शिखर माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थी समाजले विद्यालयका १ सय ४२ जना विद्यार्थीलाई ट्र्याकसुट सहयोग ।
सिन्धुलीको दुधौली नगरपालिकाले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलब तथा भत्ता उपलब्ध गराउने व्यवस्था ।
सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागुऔषध सहित दुई जनालाई पक्राउ ।
विश्व रेबिज दिवस २०२६ को अवसरमा सिन्धुलीको फिक्कल गाउँपालिकाले ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ रेबिज विरुद्धको निःशुल्क खोप अभियान गरी दिवस मनाइयो ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस अक्टोबर ९ मा मनाइँदै ।





प्रतिकृया दिनुहोस