सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागुऔषध सहित दुई जनालाई पक्राउ ।
सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरी टोलीले पोखरेस्थित सडकमा सवारीसाधन रोकी चेकजाँच गर्ने क्रममा इटहरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०१–००७ ख १४५३ नम्बरको हायसमा सवार यात्रुलाई लागू औषध सहित पक्राउ गरेको हो । चेकजाँचका क्रममा हायसमा सवार सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ निवासी ३२ वर्षीय कृष्ण कुमार यादव र सोही स्थानका २१ वर्षीय देवेन्द्र यादवको साथबाट ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरेको सिन्धुली प्रहरीले जनाएको छ ।
भर्खरै
सिन्धुलीको कमलामाई नगरपालिका–१, वेल्टारस्थित श्री शिखर माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थी समाजले विद्यालयका १ सय ४२ जना विद्यार्थीलाई ट्र्याकसुट सहयोग ।
सिन्धुलीको दुधौली नगरपालिकाले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलब तथा भत्ता उपलब्ध गराउने व्यवस्था ।
सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागुऔषध सहित दुई जनालाई पक्राउ ।
विश्व रेबिज दिवस २०२६ को अवसरमा सिन्धुलीको फिक्कल गाउँपालिकाले ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ रेबिज विरुद्धको निःशुल्क खोप अभियान गरी दिवस मनाइयो ।
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस अक्टोबर ९ मा मनाइँदै ।
भाेटेकाेशी बाढीमा परि दिवंगत भएका गाैतमलाई काँग्रेस कमलामाई ३ काे आर्थिक सहयाेग ।
रसुवाकाे भाेटेकाेशी बाढीबाट सम्पर्क बिहिन भए पश्चात् धार्मिक परम्परा अनुसार काजकिरिया शुरू गरिएका कमलामाई ३ चपाैलीका हेम प्रसाद गाैतमकाे परिवारलाई आर्थिक सहयाेग ।
धेरै पढिएको
सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस अक्टोबर ९ मा मनाइँदै ।
सिन्धुलीको कमलामाई नगरपालिका–१, वेल्टारस्थित श्री शिखर माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थी समाजले विद्यालयका १ सय ४२ जना विद्यार्थीलाई ट्र्याकसुट सहयोग ।
सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागुऔषध सहित दुई जनालाई पक्राउ ।
विश्व रेबिज दिवस २०२६ को अवसरमा सिन्धुलीको फिक्कल गाउँपालिकाले ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ रेबिज विरुद्धको निःशुल्क खोप अभियान गरी दिवस मनाइयो ।
सिन्धुलीको दुधौली नगरपालिकाले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलब तथा भत्ता उपलब्ध गराउने व्यवस्था ।

प्रतिकृया दिनुहोस